कपिलवस्तु ६ असार ।वाणगंगा नगरपालिका वडा नं ५ ले चालु आवका योजनाको प्रगती समिक्षा एवम ती योजनामा सरोकारवालाको जनप्रतिकृया संकलन कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा चालु आ ब २०७७/०७८ का योजना तथा कार्यक्रमहरुको बारेमा समिक्षा तथा आगामी आ ब २०७८/०७९ का लागि योजना तथा कार्यक्रमहरु तर्जुमा गर्ने सम्बन्धमा वडा भेला भएको छ ।…