कपिलवस्तु २० चैत्र ।६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. कपिलवस्तुले सिनर्जी स्मार्ट एप्सको शुभारम्भ गरेको हो । सिनर्जी स्मार्ट एप्सको एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासे र निवर्तमान अध्यक्ष अर्जुन खरेलले संयुक्त रुपमा गर्नु भएको संस्थाका सचिव कृष्ण पाण्डेले बताउनु भयो । शुभारम्भ गरिएको स्मार्ट एप्सबाट प्लेन…