कपिलवस्तु ७ फाल्गुण । सामना शक्ति विकासका लागि सदभावपूर्ण सहकार्यमा सहकारीहरुले जोड दिनु पर्नेमा कार्यशालाका सहभागीहरुको जोड रहेको छ । सहभागीहरुले मर्यादित श्रम र पर्यटनका लागि सहकारीको भूमिका प्रति पनि जोड दिएका छन् । एक्सेस तेस्रो ब्याज पश्चिम अन्तरगर्तका लुम्बिनी तथा गण्डकी प्रदेशका १२ सहकारीहरुको कार्यकूशलता तथा सिकाई ब्यवस्थापन कार्यशालाका सहभागिहरुले जोड दिएका हुन । कार्यशालाको…