काठमाण्डौ २० चैत्र । काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अहिले सफा छ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ ।क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित…