काठमाण्डौ ६ पुष । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाण्डौले चालु आर्थिक वर्षमा अनुमति नलिएरै व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ। नापतौल कार्यालयले चालु आर्थिक वर्षमा काठमाण्डौका विभिन्न ठाउँमा गरेको अनुगमनमा अनुमतिपत्र नलिएर व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि…