कपिलवस्तु ११ चैत ।कपिलवस्तुमा हात्तिपाइले रोग विरुद्ध १२ वर्ष देखि अभियान चलाएर लाखौं रकम खर्च गरेपनि नतिजा सधै फेल आउने गरेको छ । तर अहिले सम्म सधै अभियान चलाउने र वजेट खर्च गर्ने विषयमा ध्यान दिइएपनि के कारणले फेल भएको हो नतिजा कसैले पनि विष्लेषण गरेको छैन । प्राप्त विवरण अनुसार कपिलवस्तु १० चैत।कपिलबस्तुमा चैत्र २०…