बुटवल १८ जेठ ।कोरोना जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछि अग्रमोर्चामा खट्ने पत्रकारकालागि पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बिशेष ध्यान पुराउनु भएकोछ। समाचार संकलनमा सकृय पत्रकारकालागि उहाले सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको हो ।आईतबार प्रेस संगठनको समन्वयमा सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका…