काठमाण्डौ ३ मंसिर । कोरोना भाइरसको प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो ।गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान (पहिले वकालत गर्ने) लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ…