काठमाडौं २६ मंसिर । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)अझै तीन महिना नखुल्ने भएको छ ।जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमतिपत्र ९ट्रायल० नखोल्न आन्तरिक छलफल भएको यातायात व्यवस्था विभागले जनाएको छ ।चालक अनुमति ९ट्रायल० खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातायात व्यवस्था विभागले अनलाइन…