काठमाण्डौ ८ पुष । पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ । अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।उहाँका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम…