पाल्पा २ बैशाख । नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा को आउने भन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । जिल्ला अधिवेशन नजिकिएसँगै एमालेबाट अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने चर्चा सुरु भएको छ भने सबैले आफूनो तहमा छलफल चलाउन सुरु गरेका छन् । एमालेमा पछिल्लो समय जिल्लामा युवाको नेतृत्व आउनुपर्ने चर्चा चलेको छ ।…