कपिलवस्तु १४ असोज ।प्रेममा असफल भएको भन्दै कपिलस्तुको शिवराजनगरपालिका– १ उमरीमा फिल्मी शैलीका एक जोडीले आत्महत्या गरेका छन । परिवार र समाजले आफुहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुmले एउटै चुन्नीमा झुन्डीएर देहत्याग गरेका हुन । वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमवार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा चुन्नीले पसो लगाई आत्महत्या गरेका छन…