बुटवल ८ मंसिर । अख्तियारको प्रगति विवरण चालु आर्थिक वर्षको चार महिनामा पनि स्थानीय तहसँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दर्ता भएका गरि स्थानिय तहसँग सम्बन्धित ३ सय २९ वटा उजुरी अख्तियार बुटवल कार्यालयमा दर्ता भएको छ । जसमा ७५ वटा फस्र्योट भइसकेका छन् ।…