काठमाण्डौ ९ भदौँ । आज देशका एक\दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि भने फेरि बादल…