कपिलवस्तु १५ जेठ ।तेह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै मुख्यमन्त्री शंकर पोख्रेलले भन्नु भएकोछ—कोभिड—१९ को महामारीले नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, महामारीबाट नागरिकलाई जोगाउन सरकारले बेलैमा गरेको लकडाउनकै कारण परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । सरकारले बेलैमा लकडाउन गरेको र लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म हामीले नियन्त्रणमा राख्न सकेका छौं ।…