कपिलवस्तु ३२ जेठ । संघिय सरकारले लकडाउन खुलागरेमा कपिलवस्तुमा मात्र लक डाउन नहुने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । उहाले यतिबेला सामाजिक दुरी कायम गरेर अर्थतन्त्र र विकास निर्माण सुचारु गर्नु पर्ने आबश्यकता बोध राज्यले गरेकाले सोही अनुसार नै कपिलवस्तु पनि अघि वढ्ने वताउनु भयो । कोरोना संक्रमण उच्च भएका जिल्लाहरुमा…