कपिलवस्तु २३ माघ । सुविधा सम्पन्न योग तथा आध्यामिक केन्द्र निर्माणका लागी कपिलवस्तु स्थीत बुद्धभुमी रंगशालामा धनधान्याचल महायज्ञ शुरु भएको छ । एक हप्ता सम्म चल्ने महायज्ञको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभयो । महायज्ञको सफलताको शुभकामना दिदैं मन्त्री आचार्यले हिन्दु शनातन धर्म अवलम्वन गर्ने वहुसँख्यक नेपाली नेपालमा भएपनि…