कपिलवस्तु १ फागुनकपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ७ स्थित सिमा क्षेत्र मर्यादपुरबाट करिब एक लाखको अबैध सामान बरामद गरिएको छ । सुराकीको आधारमा सुठौली भन्सार र सशस्त्रको संयुक्त टोलीले स्थानीय अरमानी कलवारको घरबाट छापा हानेर सो सामाग्री बरामद गरेको हो । टोलीले नौ बोरा चिनी, ७ बोरा मैदा, ४ बोरा मटरको दाल गरी ७० हजारको…