बुटवल २४ असोज । प्रदेशहरुको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकामा छल फल गर्न सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरु लुम्बिनीमा भेला हुने भएका छन् ।लुम्बिनी प्रदेश योजना आयोगको आयोजना एवं समन्वयमा रूपन्देहीको लुम्बिनीमा बिहीबारदेखि २ दिने भेला हुन लागेको हो । भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगको उपाध्यक्ष, सातै…