बुटवल ४ पुस । बुटवलमा सहरदेखि गाउँसम्म व्यापारका लागि भोलि बिहिवार देखी लुम्बिनी एक्स्पो संचालन हुने भएको छ। लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुन लागेको एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने भएका…