कपिलवस्तु २३ पुस ।सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशनबाट रमा पाण्डेको अध्यक्षतामा ११ कार्यसमिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा साबित्रा अर्याल , सचिवमा सुनिता सेन , सह सचिवमा डिला शर्मा , कोषाध्यक्षमा सरिता पौडेल निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष रमा पाण्डेले…