बुटवल ४ माघ। सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ ।नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिकरूपमा सुरु भएको जानकारी गराएका छन् । यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ९सीएससीईसी० ले पाएको छ ।यहाँ कुल १ हजार १ सय २६…