काठमाडौ ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माओवादी नेतामाथि खनिएका छन् । शनिबार ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछाने माओवादीमाथि खनिएका हुन् ।उनले माओवादी नेतालाई सुन तस्करीको आरोप लगाएका छन् । ‘माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाएको र देश बिगारेको’ उनको भनाइ थियो ।‘माओवादीले देशको भविष्य सुनौलो बनाउँछु…