गुल्मी १५ असोज । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा पर्यटकीय एवं कृषि महोत्सव हुने भएको छ । दसैं र तिहारको अवसर पारेर रेसुङ्गा क्षेत्रको पर्यटन प्रवर्धन, कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुंगा, समुन्नत…