काठमाडौं १२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापािसहित १५ जना पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा थापासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले प्रसाईंका स्वकीय सचिवसहित १५ जना अहिले प्रहरी हिरासतमा रहेको बताए । यसअघि सोमबारै…