कपिलवस्तु २० कार्तिक ।कपिलवस्तुको तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन आउने मंसिर १३ गतेकालागि तय गरिएको छ । उद्योग बाणिज्य संघको कार्यालयमा तेश्रो पटककालगि बोलाइएको बन्द सत्रमा सो मिति तोकिएको हो । बन्द सत्रमा महासचिव अर्जुन चापागाईले मौखिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष संदीप श्रीवास्तवले ४ बर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघमा कुल…