युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले व्यापक मिसाइल हमला गरेको छ। मध्य खार्किभमा रहेको राज्यको प्रशासनिक कार्यालयलाई लक्षित गरी भएको मिसाइल आक्रमणबाट भवन तथा त्यहाँ रहेका गाडीमा ठूलो क्षति पुगेको बिबिसीले जनाएको छ। खार्किभ युक्रेनको यसअघिको राजधानी सहर पनि हो। त्यहाँ महत्वपूर्ण उद्योग तथा आइटी कम्पनीहरू छन्। करिब १६ लाख जनसंख्या रहेको खार्किभलाई युक्रेनको महत्वपूर्ण…