एजेन्सीन्यूयोर्क, ३० चैत्र ।अमेरिकाको न्यूयोर्क सहरको एउटा सववे रेलभित्र हमला, बम विस्फोट र गोलाबारीमा केही मान्छे घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको छ।