जेठ १७,अफ्रिकी देश चाडमा रहेको एउटा सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ । लिबियाको सिमाना नजिक रहेको कोरी बोगौदीमा रहेको सुनखानीमा कार्यरत कामदारबीचको विवाद बढेर झडपको रूप लिँदा कम्तीमा एक सय जनाको ज्यान गएको र ४० जना घाइते भएका बीबीसीले जनाएको छ । मौरिटानियन र लिबियालीहरूबीच भएको झडपको…