इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले एभर्टनमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई ५-० को फराकिलो अन्तरले हराएको हो। खेलको १४ औं मिनेटमा मिकेल किनको गोलमा आत्मघाती गोलमा टोटेनहमले अग्रता बनाएको थियो। लगत्तै १७ औं मिनेटमा सन ह्युङ मिनले गोल थप्दा टोटेनहमले अग्रता दोब्बर बनायो। त्यस्तै खेलको ३७ औं मिनेटमा…