जेष्ठ २८सिरियाली शरणार्थीको फिर्ताका लागि लेबनानले विश्व समुदायसँग पुनः अपिल गरेको छ। लेबनानी श्रममन्त्री मुस्तफा बायरामले देशभित्र रहेका सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा छिटो र सुरक्षित फिर्ता गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका हुन्।शरणार्थीको संख्याको बोझले लेबनानमा उच्च बेरोजगारी र अपराध दर बढेको बायरामको भनाइलाई उद्धृत गर्दै नेसनल न्यूज एजेन्सी (एनएनए)ले जनाएको छ।अब सिरियाली शरणार्थीलाई शरण…