काठमाडौं१९-पुस । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना कोरोना सङ्क्रमित निको भएका…