माघ २९, एजेन्सी अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु अबका दुई दिनमा फोर्ट ब्रागबाट…