काठमाण्डौ २ बैशाख । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले हिजो पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् ।भारतमा दैनिक कोरोना भाइरस सङ्क्रमणको…