काठमाडौँ १० फागुन । महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गर्नु भएको छ । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उहाँले बताउनु भएको छ ।एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उहाँले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताउनुभएको…