काठमाडौं, ३ जेठ । नेपाली व्यावसायीले चीनबाट मगाएको सात हजार पाँच सय अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । १८ हजार अक्सिजन सिलिण्डरमध्ये ७५ सय सिलिण्डर तातोपानी नाकामा आइपुगेको उनीहरुले जानकारी दिएका छन् ।७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन् ।…