एजेन्सी ११ बैशाख । अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिने आदेश भारतीय हाईकोर्टले जारी गरेको छ ।दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी गरेकोको भारतीय समाचार माध्यमहरुले बताएका छन् । हाईकोर्टका न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको संयुक्त इजलासले अक्सिजन आपूर्तिमा अवरोध…