काठमाडौं, १७ कार्तिक । कालापानी विवादका हिमायति भारतीय सेना प्रमुख एन के नरवानेलाई काठमाण्डौले कस्तो स्वागत गर्ला ? यो प्रश्न अनुत्तरीत छ । तर मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ ।नेपालको कालापानी, लिपुलेक…