काठमाण्डौ ५ बैशाख । अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् ।अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको…