काठमाण्डौ १४ भदौँ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ ।अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये आठ लाख ४६ हजार छ सयभन्दा धेरैको ज्यान गैसकेको छ । एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका…