काठमाण्डौ २६ कार्तिक । तपाईँ कुवेतमा हुनुहुन्छ र आवासीय भिसा सकिएको छ ? यदि त्यसो हो भने तपाईँले नोेभेम्बर ३१ भित्र कि त आफ्नो आवासीय भिसा नवीकरण गरिसक्नुपर्छ कि भने स्वदेश फर्कनु पर्ने भएको छ ।आवासीय भिसा पाएका श्रमिकले भने आफ्नो भिसा नवीकरण गर्न सक्नेछन् । तर प्रवेश भिसामा कुवेत गएकाले भने ३० नोभेम्बरभित्र स्वदेश…