काठमाडौं ९ पुस। भारतबाट जीटूजीमा (सरकार-सरकार) रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको छ । मल खरिदबारे बुधबार सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले भर्चुअल माध्यमबाट छलफल गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।जीटूजीमा मल खरिदबारे झण्डै एक वर्षभन्दा अघिदेखि रोकिएको छलफल पुनः सुरु भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता…