काठमाडौं २३ कार्तिक । एक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार चीन विश्वकै सबैभन्दा धेरै बक्यौता ऋण भएको राष्ट्र बन्न पुगेको छ । विश्व विकास वित्त तथा ऋण अनुसन्धानमा ख्यातिप्राप्त संस्था भर्जिनिया कलेज अफ विलियम एण्ड म्यारीको एडडाटा प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।प्रतिवेदनअनुसार चीनले विकासशील देशमा लगानी गरेको १।१ ट्रिलियन डलर बराबरको ऋण बक्यौता बसेको छ ।…