सिन्धुपाल्चोक १५ भदौ । भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरिँदै छ । शुक्रबार ९सेम्टेम्बर १० देखि सर्वसाधारणका लागि नाका खोल्न लागिएको हो । नाका खुल्ने खुसीमा मितेरी पुल र लिपिङक्षेत्र झकिझकाउ बनाइएको छ ।नाका खोल्न गत सातादेखि नै खण्डहर लिपिङ क्षेत्रमा पहिरोको अवरोध र भग्नावेश हटाउन थालिएको थियो ।…