बेलायतको स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ । जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको बीबीसीले जनाएको छ । बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ । प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले…