भारतको ओडिसा राज्यमा एक सांसदले भिडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले वाणपुरमा वाणपुर ब्लकको अध्यक्ष चयन गर्न चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन् । त्यहाँ उपस्थित प्रहरीले गाडी…