कपिलवस्तु १९मंसिर । रुसको सेनामा भर्ना भएर यूद्धमा मारिएका वाणगंगा १ का रुपक कार्की स्टुढेण्ट भिषामा १२ लाख खर्चेर रुस गएका थिए र्। पाल्पा मुझुङ्गबाट २०४८ सालमा बसाई सरेर कपिलवस्तु बाणगंगा १ मन्द्रेली टोलमा आएका मान बहादुर कार्किको उनी एकमात्र छोरा थिए । वर्ष २४का कार्की कक्षा १ं२ पढेर २०७९ जेठमा काठमाडौ बागबजारको ड्रीम इन्टरनेसनल…