नयाँ दिल्ली, २० जेठ । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ । आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका पटरीबाट खसेका थिए, त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो। जसका कारण यो दर्दनाक दुर्घटना…