सुनिता र बुच यही जुन ६ मा बोइङको स्टारलाइनर स्पेस क्याप्सुल चढेर स्पेस स्टेसन गएका थिए । नासाले तेस्रो पटक पनि उनीहरूलाई फर्काउने योजना स्थगित गर्नु परेको छ । यसले ती दुवै स्पेस स्टेसनमै फस्ने हुन् कि भन्ने चिन्ता बढाएको छ । बोइङको यो मिसन सुरुदेखि नै समस्यामा फस्दै आएको थियो । यसकै कारण क्याप्सुलको…