जनकपुरधाम १ असार । बारामा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते प्राध्यापक हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।आदर्शकोतवाल गाउँपालिका ३ मा कुशवाहामाथि गोली प्रहार गरिएको थियो । उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।कुशवाहा मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख थिए । कलैयातर्फ जाने क्रममा शुक्रबार साँझ अज्ञात समूहले…